Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जनमत पार्टीका नेता ठगी आरोपमा पक्राउ

प्रतिक्षा खबर
२०८२ माघ २२, बिहीबार १३:४४

ठगी आरोपमा जनकपुरधाम उपमहानगरपालका ४ का रामबाबु साह कलवार पक्राउ गरिएको छ । खुशबु कुमारी मण्डलले जिल्ला अदालतमा दिएको जाहेरीको आधारमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ठगी सम्बन्धी मुद्दामा फरार रहेका कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुग्मबहादुर कुँवरले बताएका छन । ठगी सम्बन्धी मुद्दामा फरार रहेका थिए ।

अदालतबाट पक्राउ गरी बुझाउन आएको आदेशा अनुसार साहलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप समेत गरिसकिएको उनले जनाएको छ ।

जिल्ला अदालत धनुषाले पुस २५ गते नै ठगी मुद्दामा निज व्यक्ति फरार रहेको भनी पक्राउ गरी अदालतमा बुझाउन पत्राचार गरेको थियो । सोही पत्रको आधारमा पुस २८ गते जिप्रका धनुषाले जिरोमाईल प्रहरी चौकीलाई पत्राचार गरेको थियो । जिरोमाइल प्रहरी चौकीले उनलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको थियो ।

पत्रमा भनिएको थियो ‘ठगी कसुर सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले निजलाई खोजतलास गरी कार्याNepal Policeगराउन अनुरोध छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर