Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

प्रतिक्षा खबर
२०८२ कार्तिक १५, शनिबार १०:५२

जनकपुर, कार्तिक १५ ।
दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायको परिसंघ (डोटिम)को महोत्तरी जिल्ला वाट प्रथम जिल्ला स्तरीय भेला प्रारम्भहुने भएको छ ।
डोटिम परिसंघको वृहत्त जिल्लास्तरीय भेला २०८२ कार्तिक २२ गते महोत्तरी जिल्लाको जलेश्वरमा हुने डोटिम परिसंघका प्रमुख सल्लाहकार डा. पि. के. ठाकुरले वताउनु भयो । डा. ठाकुरको संयोजनमा प्रथम जिल्ला भेलाको महोत्तरी गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको जानकारि डोटिम परिसंघ संयोजक चन्देश्वर पासमानले वताउनु भयो । दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ भएको र यस भेलाले जिल्ला स्तरीय समिति समेत निर्माणगर्ने उद्देश्य रहेकोहुँदा यस समुदाय संगजोडीएका सम्पुर्ण व्यक्तिलाई यस छाता भित्र अटाउन भेलामा उपस्थित भइदिन समेत डा ठाकुरले आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर