Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह

प्रतिक्षा खबर
२०८२ बैशाख १३, शनिबार २०:०२

काठमाडौँ ।  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच आगामी वैशाख १७ गते पार्टी एकताको घोषणा हुन गइरहेको छ । दुवै पार्टी यसको व्यापक तयारीमा जुटेका छन् ।

एकीकरणको विषयमा थप छलफलका लागि भन्दै  जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी मंगलबार बेलुका ६ बजे पार्टीको कार्यालय मध्यवानेश्वरमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन नेताहरूलाई आग्रह गरिएको छ ।

बुधबार हुने पार्टी एकता कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन आमन्त्रण पनि गरिएको छ ।

491351358_1435322271160395_4397749250236255599_n

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर