Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मन्त्रीहरुद्वारा प्रादेशिक अस्पतालको निरीक्षण, आजैे अवेर राति सम्म पिसिआर संचालनमा आउने

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार २०:०३

नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत २० । कोरोना उपचारको लागी तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको मन्त्रीहरुको टोली आज निरीक्षण गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको टोलीले अस्पतालको निरीक्षण गर्नु भएको छ । टोलीले कोरोना परीक्षणको लागी जडान भै रहेको पिसिआर को निरीक्षण समेत गर्नु भएको छ ।

पिसिआरको जडानको काम अन्तिम चरणमा रहेको आजै अवेर राति देखी संचालनमा आउने अस्पतालका मेसु डा. नागेन्द्र यादवले जनाउनु भ एको छ ।
उक्त अवसरमा अस्पतालका चिकित्सकहरुले पिपिआरको नाउमा संघीय सरकारले गाउन मात्र पठाएको भन्दै आपत्ति जनाएका थिए । उनिहरुले यस अघि आएको पिपिआर उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर