Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

मुख्य मन्त्री राउतले गरे प्रदेशवासीकाे नाउँमा अपिल

प्रतिक्षा खबर
२०७६ चैत्र १७, सोमबार २२:२२

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफुलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल गर्नुभएको छ । मुख्यमन्त्री राउतद्वारा आज जारी गरिएको विज्ञप्तिमा आफुलाई सुरक्षित राख्न उच्चस्तरको व्यक्तिगत सरसफाइका साथै कम्तीमा अर्कोसँग डेढ मिटरको दूरी कायम गर्न, विसञ्चो भएमा घर वा क्वारेन्टाइनमा निर्धारित दूरी बनाएर बस्न र आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्न प्रदेशवासीलाई सुझाव दिनुभएको छ । कोरोना भाइरसको सम्बन्धमा अधिकारिक सूचनामाथि विश्वास गर्न र आफना सहकर्मीप्रति सहयोगको भावना, सबैसँग आदरभावको व्यवहार गर्न सुझावका साथै उहाँले आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको स्वास्थ्य उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान राख्न आग्रह गर्नुभएको छ । आफ्नो सुख सुविधा भुलेर नागरिकको उच्च सेवाभावप्रति समर्पित हुन आह्वान गर्दै मुख्यमन्त्री राउतले ‘लकडाउन’का कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका प्रदेशका विपन्न र मजदुरका लागि प्रदेश सरकारले स्थानीय तहमार्फत खाद्यान्नको व्यवस्था गरेको हुँदा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रशासनलाई उचित व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर