Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

महोत्तरीमा बिभिन्न पार्टी परित्यागगरी जसपा नेपालमा प्रवेश गर्नेको लहर

प्रतिक्षा खबर
२०८१ आश्विन २९, मंगलवार २१:३९

गोपाल झा

महोत्तरी , असोज २९ गते

जनता समाजबादी पार्टी नेपालको जारी संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रम अन्तरगत बिभिन्न पार्टी परीत्यग गरेर पार्टी प्रबेश गर्नेको लहर चलेको छ ।

महोत्तरीको सम्सी गाँउपालीका वडा नं. २ पर्सादेवाड स्थित अनवारे मुस्तफा मदर्सामा सम्पन्न जसपा नेपालको संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रम अन्तरगत बिभिन्न पार्टी परीत्यग गरी नेकपा एमाले र नेपाली कांग्रेसबाट पार्टी परित्याग चार दर्जन भन्दा बढीले जनता समाजबादी नेपालमा प्रवेश गरेका छन् ।

       वडा कमीटीका अध्यक्ष मो.हजुसको अध्यक्षतामा सम्पन्न संगठन निर्माण अभियान“ कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय कार्यकारीणी सदस्य पुर्ब स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव , विशिष्ट अतिथि पूर्व आन्तरिक तथा कानुन राज्य मन्त्री एवम महोतरी क्षेत्र नम्बर ४-ख का सांसद सरोज सिंह कुशवाहा , केन्द्रीय सदस्य एबम केन्द्रीय अभियन्ता सम्सी गाँउपालीका अध्यक्ष दिपक झा æ गुड्डु Æ खेलकुद बिभागका केन्द्रीय सदस्य रोशन सिंह राणा , केन्द्रीय ॅदस्य रेणुका सिंह , पालीका संयोयक कैलाश यादब सहित जसपाका केन्द्रीय नेता, प्रदेश मातहतका नेता, जसपा निकट बर्गिय मन्चका केन्द्रीय नेताहरु,समाजबादि महिलाका नेत्री , जिल्लाका जसपा नेपालका निर्बाचित जनप्रतिनिधि प्रेस मन्च नेपालका पदाधिकारीहरु लगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।

       कर्यक्रममा बक्ताहरुले यस अभियानको उद्देश्य स्थानीय तहमा सशक्त संगठन निर्माण गर्नु हो, जसले पार्टीको आधारलाई बलियो बनाउन र जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्ने बिश्वास ब्यक्त गरेका छन् ।

         कार्यक्रमका प्रमुख अतिथि डा यादवले यो भियान पार्टीको भविष्यका लागि महत्वपूणर् कदम रहेको बताउँदै जनतासँगको सीधा सम्पर्क आवश्यक रहेको बताउँदै यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्नेछ, जसले पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाने बताए । त्यस्तै ”सांसद कुशवाहा कार्यक्रामा सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई बढावा दिन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूणर् रहेको बताउनुभयो । उहाँले जनतासँगको निकटता बढाएर मात्र पार्टीलाई बलियो बनाउने सुझाव दिनुभयो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारासहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिने बताएका हुन् ।

        आयोजना गरिएको संगठन निर्माण अभियान“ कार्यक्रमबाट जसपा नेपालको उदेशयले प्रभावित हुँदै नेकपा एमाले र नेपाली काँग्रेस पार्टी परीत्याग गरेर ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन । पार्टी प्रबेश गर्नेहरु मो. सेख कलाम , मो. मोनिफ अन्सारी मे. फीक , मो जाबिर अन्सारी ,मोमताज अन्सारी ,त्यस्तै सगीरा खातुन अजिया खातुन , बेगम खातुन तेतरी खातुन र रमिता खातुन सहीत ५० जना भन्दा बढी नब प्रबेशीहरुलाई जसपा नेपालको केन्द्रीय सदस्य दिपक झा æ गुड्डु Æ, डा. सुरेन्द्र यादब र रेणुका सिंहले माला अबिर र गम्छा लगाएर पर्टी प्रबेश गराउँदै स्वाग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर