Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्छौं : अध्यक्ष यादव

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार १८:३३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् ।  आइतबार काठमाडौँमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चार महिने अभियान चलाएको बताए । उनले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरूलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताए । उनले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताए । उनले जसपा नेपालले सडक र जनताको बिचबाट हस्तक्षेपकारी भूमिका खेल्नका लागि तयार हुनुपर्ने बताए ।

उनले भने, ‘जनतालाई सचेत गर्ने, जनतालाई संगठित गर्नका लागि हामीले यो चार महिने अभियान चलाएका हौँ । यसपछि यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा हामीले जनताका मुद्दाहरूलाई लिएर जनताका सवाललाई लिएर हामी सडक संघर्षमा जानैपर्छ । यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन ।

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर