• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पूर्व मन्त्री कुशवाहाद्वारा स्वास्थ्य चाैकीकाे शिलान्यास


पूर्व मन्त्री कुशवाहाद्वारा स्वास्थ्य चाैकीकाे शिलान्यास

रामगाेपालपुर, जेष्ठ २६ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेको छ।स्वास्थ्य मन्त्रालयकाे बजेटबाट समान्य जनताहरुकाे स्वास्थ्यमा सर्वसुलभ पहुच गर्ने उदेश्यले स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएकाे छ ।उक्त कार्य २५लाख बराबरकाे रकमकाे रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा रामगाेपालपुर नगरपालिका वडा न ७सहसाैलामा एक कार्यक्रमका बीच स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेको हो।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि राम गाेपालपुर नगर उप प्रमुख रिना देवी याद,अतिथि ने.क.पा.एमाले का पुर्व मुखिया नरेश यादव , स्थानीय महिला वडा सदस्य मिना देवी यादव,ज.स.पा.नेपालका नेता सत्यनारायण चौधरी,बैजु साह, शिब नारायण सिंह लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाइ नै मत दिई जिताउने वचन दिएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२६ जेष्ठ २०८१, शनिबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

२६ जेष्ठ २०८१, शनिबार
अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२६ जेष्ठ २०८१, शनिबार
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२६ जेष्ठ २०८१, शनिबार
Next Post
११ मुलुकका राजदूतलाई सरकारले फिर्ता बोलायो

११ मुलुकका राजदूतलाई सरकारले फिर्ता बोलायो

महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh