Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मास्क र सेनिटाइजर कालाेबजारी गर्ने ४ जना पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार ०९:२७

जनकपुरधाम, चैत ९ गते ।
जनकपुरमा मास्क र सेनिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सुस्मिता मेडिकलबाट सर्लाहीको बरहथवा नगरपालिका–८ वस्ने संजय साह र सम्पूर्ण मेडिकलबाट अर्का स्थानीय संजय साहलाई माक्स कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषाबाट अनुगमनकालागि संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

यस्तै सेनिटाइजर कालोबजारी गरिरहेकै अवस्थमा भमरपुरा चोक स्थित अटल फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका–३ वस्ने अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका–६ बस्ने प्रभन्स चौधरीलाई पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भइरहेको छ । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर