Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

धुलाे नियन्त्रण नगरेकाे भन्दै स्थानीयहरुले गरे चक्का जाम

प्रतिक्षा खबर
२०७६ चैत्र ६, बिहीबार ११:३३

धनुषाको जनकपुर धनुषाधाम सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन् । मिथिला बिहारी नगरपालिका ८ कचुरीमा स्थानीयले चक्काजाम गरेका हुन् ।
सडक जीर्ण भएर धुलो उडेको भन्दै स्थानीयले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेका छन् । धुलो नियन्त्रण गर्न दुई महिनादेखि मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादवलाई पटक -पटक गुनासो गर्दा समेत कुनै बास्ता नगरेको भन्दै सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयले बताएका छन् ।
सडकमा उडेको धुलो र प्रदुषणले सर्वसाधारणलाई रुघाखोकी लाग्ने, बिरामी पर्ने गरेको स्थानीयको भनाइ छ । सडक विभागले समेत सडक मर्मत सम्भार र धुलो नियन्त्रण गर्न कुनै वास्ता नगरेको स्थानियले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर