• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट केही कागजात अख्तियारको नियन्त्रणमा


जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट केही कागजात अख्तियारको नियन्त्रणमा

जनकपुरधाम,फागुन ९ गते ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा अख्तियारले केही कागजातहरु नियन्त्रणमा लिएको छ । केही उजुरी सम्बन्धित कागजात/जवाफ पटक पटक माग गरेपनि अटेर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मंगलबार कार्यालय पुगेरै कागजात नियन्त्रणमा लिएको हो ।
कार्यालयबाट मेयर मनोज कुमार साहले राखेको निजि स्वास्थ्य सल्लाहकार डा.नविन साह, स्वकीय सचिव मनोज कुमार महतोको नियुक्ति प्रक्रिया, कार्यालयका राजश्व शाखा प्रमुख परमेश झा माथि परेको घुस लिएर घर निर्माण सम्पन्नताको प्रमाणपत्रको प्रमाणपत्र दिएको आरोपसहितको उजुरी र १८ वर्ष नपुगेपनि राकेश डोम भन्ने व्यक्तिलाई करारमा नियुक्ति सम्बन्धि केही कागजात र लिखित जवाफ कार्यालयसंग अख्तियारको टोलिले लिएको हो
यी चारवटा उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । पटक पटक पत्र लेख्दा समेत कागजात नपठाएपछि अख्तियार आफै आएर कागजात तथा लिखित जवाफ लगेको कार्यालयका एक कर्मचारीले बताए ।
मेयर साहले निजी स्वास्थ्य सल्लाहकार राखेका डा.नविन कुमार साहको नियुक्ति नभएपनि स्वास्थ्य शाखामा टेवुल कुर्सी राखेर बस्ने गरेका थिए । अख्तियारले नियुक्ति कागजात मागेपछि उनी गैर कर्मचारी ठहरिएका छन् । उनको टेवुल कुर्सी शाखाबाट हटाइएको छ ।
मेयर साहले आफूले बिना नियुक्ति सल्लाहकारको रुपमा राखेको जवाफ अख्तियारलाई दिएको कार्यालयका एक कर्मचारीले बताए ।
यता बर्दिबास अख्तियार कार्यालयले नियमित कामकरबाही अन्तर्गत कागजात ल्याउन कर्मचारी पुगेको जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

९ फाल्गुन २०८०, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

९ फाल्गुन २०८०, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

९ फाल्गुन २०८०, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

९ फाल्गुन २०८०, बुधबार
Next Post
प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले थुने

प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले थुने

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh