Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

हृदयघातको उपचार अब जनकपुर प्रादेशिक अस्पतालमै सम्भव

प्रतिक्षा खबर
२०८० फाल्गुन ६, आईतवार १५:०६

जनकपुरधाम, फागुन
हृदयघातको उपचार अब जनकपुरधाममै सम्भव हुने भएको छ । हृदयघातको तत्कालै उपचार हुने क्याथल्याब सेवा अब प्रादेशिक अस्पताल जनकपुरमै सुरु भएको छ ।
शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले क्याथल्याबको उदघाटन गरेका हुन् ।
केही महिना अघि नै जडान भएको क्याथल्याव सेवा संचालनमा आएको प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले बताए ।
उनका अनुसार अब हृदयघात हुँदा उपचारका लागि अब तत्कालै जनकपुरबाहिर लग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । हृदयघात भएको वा नभएको पत्ता लगाउनुको साथै तत्कालै उपचार गर्न सकिने छ ।
प्रादेशिक अस्पताल जनकपुरमा हृदय रोग विशेषज्ञ डा. निश्चल साहको टिमले उपचार गर्ने निर्देशक पण्डितले बताए । क्याथ ल्याव सेवा ४ करोड लगानीमा संचालनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर