Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मापदण्ड विपरीत खाेला उत्खनन गर्ने कसैलाई पनि नछाेडने : नगर प्रमुख डा. महताे

प्रतिक्षा खबर
२०८० जेष्ठ २, मंगलवार १३:५९

गाैशाला, जेष्ठ १ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका अन्तर्गत रहेको मरहा खाेलामा मापदण्ड विपरीत खाेला उत्खनन गरे कसैलाई पनि नछाेडने नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिए ।
साेमबार मरहा खाेलामा पलट नम्बर १, २, ३ र ४ लाई नगर प्रमुख डा. दिपेन्द्र महताेको राेहबर नगरपालिकाका प्राविधिक टाेली र ठेकेदार कम्पनीको प्रतिनिधिहरुकाे उपस्थितिमा सिमांकन गरेका छन् । सिमांकन बाहेक कसैले नियमविपरीत उत्खनन गरेको पाएमा कसैलाई नछाेडने प्रमुख डा. महताेले बताए ।
उक्त टाेलीमा वडा नम्बर ११ काे अध्यक्ष तथा नगर प्रवक्ता रामपृत महताे, वडा नम्बर १० का अध्यक्ष मुकेश महताे, शस्त्रप्रहरी वेश क्याम्प रामनगरका प्रहरी निरिक्षक शंकर थापा, ईलाका प्रहरी गाैशालाका साहेक निरिक्षक राम पुकार महताे लगायत पत्रकारहरुकाे उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर