Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

हतियारसहित दुई जना पक्राउ

प्रतिक्षा खबर
२०७६ फाल्गुन २७, मंगलवार १८:४२

रौतहट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। रौतहटको गढिमाइ नगरपालिका ६ स्थित बागमति पुलबाट दुर्इ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउपालिका ६ का २८ वर्षिय राजेश महरा र २१ वर्षीय जयनारायण राम छन्। राति ९ बजेको समयमा हतियारसहित रौतहटतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने एसएलआर को ३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर