Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जानकी एकेडमिक हस्पिटलमा न्यूरो सम्बन्धि शल्यक्रिया प्रभावकारी बन्दै

प्रतिक्षा खबर
२०८१ चैत्र २८, बिहीबार १८:४८

रामगोपालपुर,चैत २८ गते ।

महोत्तरीको ग्रामिण भेगमा संचालित जानकी एकेडमिक हस्पिटलमा न्यूरो सम्बन्धि उपचार प्रभावकारी बन्दै गएको छ । महोत्तरीको राम गाेपालपुर नगरपालिका वडा नं ९ पर्सादेवाडमा संचालित यस हस्पिटलमा न्यूरो सम्बन्धि कयौं सफल शल्यक्रिया गरेको व्यवस्थापक संजय यादवले बताए ।

उनका अनुसार सय बेडको स्वीकृति प्राप्त हस्पिटलमा सिटी स्क्यानको व्यवस्था छ । अनुभवी चिकित्सकबाट न्यूरो सम्बन्धि उपचार तजा शल्यक्रिाय समेत गर्ने गरेको व्यवस्थापक यादवको दावी छ ।

चैत ३ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएर भर्ना भएका सोनामा गाउँपालिका ७ का २१ वर्षीय सुजित यादवको टाउकोमा रगत जमेको थियो । उनको शल्यक्रिया गरी निको गरिएको चिकित्सक डा. मनिष महासेठले बताए ।

यस्तै चैत चैत १६ गते मोटरसाईकल दुर्घटनामै गम्भीर घाइते सोनमा ३ का ४७ वर्षीय रामइशर सहनीको समेत टाउकोको शल्यक्रिया गरी निको पारेको चिकित्सक महासेठको भनाइ छ ।

न्यूरो सर्जन डा. प्रध्युम्न यादवसहितको चिकित्सक टोलिले हप्तामा कम्तिमा दुईजना बिरामीको न्यूरो सम्बन्धि शल्यक्रिया गर्ने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर