Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

खर्चिलो विवाह,मृत्यु भोजलाई परिमार्जन गर्नुपर्ने,सांसद यादव

प्रतिक्षा खबर
२०८१ पुष १, सोमबार १९:३५

जनकपुरधाम,पुष १ गते ।
समाजमा व्याप्त विकृति मृत्यु भोज,श्राद्ध कर्म र खर्चिलो वैवाहिक परम्परा लाई परिमार्जन गर्न उदेश्यले धनुषा जिल्लाको ओैरही गाउँ पालिका स्थित कपटौल गाउँमा अन्तरक्रिया कार्यक्रम को आयोजना गरिएको छ।

श्री वेदमाता गायत्री परिवार केन्द्र कपटौलद्वारा सामाजिक विकृति मृत्यु भोज, श्राद्ध कर्म र खर्चिलो वैवाहिक परम्परालाई समयसापेक्ष परिमार्जन गर्ने गायत्री परिवार कपटोलले थालिएको समाज रुपान्तरण अभियान निकै सार्थक रहेको कुरा अधिकांश वक्ताहरूले बताएका छन।

कार्यपत्र प्रस्तोता शिक्षा विज्ञ रामनारायण मंडलले विगतमा एक महिना सम्म रहेको श्राद्ध कर्म १३ दिनमा समिति भएको तर १३ पनि बढि भएको ले ७ दिन मै श्राद्ध कर्म सम्पन्न गरि खुशी उमंग मा भोज गरिन्छ,त्यसकारण मृत्यु भोज पुर्ण रुपमा वन्द गर्नुपर्ने कुरा कार्यपत्र मा उल्लेख गरेका छन।साथै उहाँले विवाह दुई परिवार को मिलन हो तर अहिले राति हुने विवाह निकै खर्चिलो र विवादित हुदै गएको कारण दिवाविवाह उत्सव हुनुपर्ने कुरामा जोड दिएका छन।

सो अन्तक्रिर्या कार्यक्रममा संघीय सांसद रामकृष्ण यादव,प्रदेश सांसद रामअशिष यादव, रामअशिष यादव,कार्यपत्र प्रस्तोता पुर्व जिशिअ रामनारायण प्रसाद मंडल शिक्षा विज्ञ डा ज्ञानी यादव, गायत्री परिवार राष्ट्रिय अध्यक्ष अमरनाथ गुप्ता,प्राडा रामसागर पंडित, प्राधानाध्यापक पवन कुमार मंडल ,निवर्तमान गाउँ पालिका अध्यक्ष ब्रम्हदेव यादव ,जसपा,नेपाल के युवा रामबिहारी यादव,अधिवक्ता दिलिप मंडल,वडा अध्यक्ष गंगा प्रसाद यादव सहिका वक्ताहरूले समाजिक विकृति मृत्यु भोज ,खर्चिलो विवाह सहितका सम्बन्ध मा विचार व्यक्त गरेका कुरा कार्यक्रम का उदघोषक डॉ रामनारायण मंडलले जानकारी दिएका छन।

सो अन्तक्रिर्या कार्यक्रममा स्थानीय बुद्धिजीवी ,गायत्री परिवार का सदस्य , शिक्षक, ग्रामीण, समाजसेवी, विद्यार्थी, महिला, किसान, देवसंस्कृति विश्वविद्यालयका छात्रा सहितका सहभागिता रहेका छन।
गायत्री परिवार जननी पूज्य गुरुदेव नेपालका प्रथम शिष्य स्व ओम प्रकाश सिंह यादव (सुरदासजी) को जन्म तथा कर्मभूमि कपटौल गाउँमा बाट समाज रुपान्तरण नया अभियान को शुरुवातको शंखनाद भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर