Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सत्ता गठबन्धनमा जुटेन सहमति : महतो र यादवबीच सर्लाही–२ मा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने

प्रतिक्षा खबर
२०७९ आश्विन २३, आईतवार १०:१७

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाही–२ मा सत्ता गठबन्धनमै रहेका दुई दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच प्रतिष्पर्धा हुने भएको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेसपाका अध्यक्ष महेन्द्र राय यादवबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएको हो ।
सत्ता गठबन्धनबीच सहमति नजुटेपछि उनीहरू एकअर्काविरुद्ध प्रतिष्पर्धा गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर