Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

नेपाल स्काउटले वितरण गरे स्वास्थ्य सामग्री

प्रतिक्षा खबर
२०७८ असार ३०, बुधबार २०:२५

नेपाल स्काउटका सदस्यहरुले काेभिड १९सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेका छन । महाेतरीकाे साेनमा गाउँपालिमा रहेका स्काउटका सदस्यहरुले विभिन्न स्थानमा कार्यक्रम गरेका संयाेजक सुकेश कुमार यादवले जनाएका छन। साेनमा गाउँपालिकामा रहेका स्काउटका संयाेजक सुकेश कुमार यादवकाे अध्यक्षतामा विभिन्न स्थानमा विश्वव्यापीरुपमा फैलिएका काेभिड १९नियन्त्रणकालागि र जनचेतना जगाउनकालागि माक्स,सेनिटाइजर,ग्लाेबस लगायत स्वास्थ्य सामग्रि वितरण गरेका छन ।साेनमा गाउँपालिकामा रहेकाे साेनमा चाैक,साेनमा देखि गाैशला जानेबाटाे,सम्सि देखि खैरबनि जाने बाटाे लगायतमा विभिन्न स्थानियहरु र युवाहरुकाे उपस्थितिमा कार्यक्रम गरेकाे संयाेजक यादवले जनाएकाे छ ।
उपस्थिति साथीहरू
सुकेश कु यादव ,नारेन्द्र कु यादव,सुधीर कु यादव ,अनिल कु यादव,लालेन्द्र भण्डारी ,सुबोध यादव ,सन्जिब मण्डल ,उमेश यादव ,बिनय यादव , ललिन्द्र यादव रामबिस्वाश मह्तो रहेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर