Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

गाउँपालिकाकाे हर हिसाब सार्वजनिक गर्न बुझाएकाे ज्ञापन पत्रकाे समय महिनाैदिन बित्नलागदा भएन अाय व्यय सार्वजनिक

प्रतिक्षा खबर
२०७७ भाद्र २७, शनिबार २०:४८

नागेन्द्र कुमार यादव

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विभिन्न शिर्षककाे अाय व्यय सार्बजनिक गर्न माँग गरिदै ज्ञापन पत्र बुझाएकाे महिनाैदिन बितन लागदा गाउँपालिकाले हरहिसाब दिन सकेकाे छैन । साेनमा गाउँपालिकामा रहेकाे नेपाली कांग्रेसका कार्यकर्ताहरुले भाद्र २गतेकाे प्रमुख प्रशासकिय अधिकृतलाइ ज्ञापन पत्र बुझाएका थिए ।काेराेना संक्रमणले सारा विश्वनै समस्यामा परकाेबेला नेपालपनी अछुताे नरहेकाे र नेपालमापनि समस्य बढदैगइरहेकाेले भिडभाड नगरी पार्टीको सभापति समेत रहेका उदय कुमार यादव र युवा नेता शंकर यादवले सामुहिकरुपमा ज्ञापनपत्र बुझाएका थिए ।
महोत्तरीको साेनमा गाउँपालिकामा यसभन्दा पहिला अाय व्यय सार्बजनिक गर्न कुनैपनि पार्टीले ज्ञापनपत्र बुझाएका थिएन । ज्ञापन पत्र बुझाएकाे महिनाैदिन बितन लागदापनि अाय व्यय सार्वजनिक नगरेकाेले यतिबेला समाजिक संजालमासमेत टिकाटीपनी समेत हुन थालेका छन ।समाजिक संजालमा गाउँपालिकाका युवाहरुसमेत अाराेप प्रतिअाराेप लगाउन थालेका छन ।
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी,उपभाेक्ता समितिले कहाँ कुन काम गरेकाे छ त्यसकाे सम्पूर्ण विवरण ,काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे नाममा गरिएकाे कराेडाै खर्चकाे काम विवरण ,हेम पाइप,पाेल र बिजुलिकाे काम लगायतकाे सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा उलेख भएअनुसारकाे माँग पूरा गरिने प्रतिबद्धता अधिकृत अधिकारे दिएकाे नेता उदय कुमार यादवले जनाएकारी गराएका थिए । ज्ञापन पत्रमा ताेकिएकाे समय भित्र कुनै सुनवाइ नगरिएमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले अान्दाेलन गरिने चेतावनि समेत दिएका थिए तर यहिले सम्म केही भएकाे छैन । प्रशासकिय अधिकृत केहिदिन पहिला सरुवाभइ अन्य ठाउँमा गईसकेकाेले अर्काे अधिकृत नअाउनजेलसम्म अाय व्यय सार्वजनिक नहुने धेरैकाे बुझाइ रहेका छन भन्ने कतिले काेराेना महामारीकाेकारण समस्या भईरहेका बताइरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर