Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मुख्यमन्त्री माे लालबाबु राउतले जितिया पर्व गरिने ब्रतालु महिलाहरुलाई दिए शभकामना

प्रतिक्षा खबर
२०७७ भाद्र २४, बुधबार १०:३०

प्रतिक्षाखबर,रामगाेपालपुर
प्रदेश २ का मुख्यमन्त्री माे लालबाबु राउतले जितिया पर्व गरिने ब्रतालु महिलाहरुमा शुभकामना व्यक्त गरेका छन् ।
आज विहानै मुख्यमन्त्री राउतद्वारा जारी गरीएकाे शुभकामना सन्देशमा भनिएको छ, ‘पुत्रको दिर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं
उनले सन्तान प्रतिको आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरी नै आस्था र प्रेम कायम गरुन् भन्ने कामना समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर