Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्यले वितरण गरे विभिन्न जातकाे विरुवा

प्रतिक्षा खबर
२०७७ श्रावण २६, सोमबार २०:०६

सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा विभिन्न जातिका बिरुवा वितरण गरेका छन । पर्यावरण संरक्षण गर्ने उद्देश्यले सर्लाहीको हरिपुर्वा नगरपालिकाका बिभिन्न वडाका व्यक्तिहरुलाई बिभिन्न प्रजातिका विरुवाहरु किसानहरुलाई वितरण गरिएको छ ।
समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य समेत रहेका मधेश प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार यादवको समन्वयमा सो नगरपालिका भित्रका बिभिन्न वडाका व्यक्तिहरुलाई प्रति व्यक्ति चार वटाका दरले बिभिन्न प्रजातिका ६ हजार विरुवा वितरण गरिएको हो ।
प्रदेश नं.२ का वन निर्देशनालयका पर्यावरण अभियानी सुरेश कुमार शर्मा तथा धनुषा वन कार्यालयका प्रमुख अशोक झाको सहयोगमा ६ हजार बिरुवा वितरण गरिएको यादवले बताए ।
उनले विरुवा वितरणका साथै पर्यावरण संरक्षणमा जोड दिदै प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणमा पनि जोड दिने योजना रहेको सुनाए ।
विरुवा वितरण कार्यक्रममा स्थानीय युवा, राजनीतिकर्मी, किसान, बिद्यार्थी तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर