• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ मा १८९जना काेराेना संक्रमित थपिए


साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ ६ गते
प्रदेश २ मा शनिबार २५ महिला सहित १८९ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा २१, महोत्तरीमा २४, सिरहामा ३४, बारामा ३५, पर्सामा ५७, सर्लाहीमा ११, रौतहटमा २ र सप्तरीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय प्रदेश २ का जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार ५२० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा उपचार पश्चात् निको भएर ५९ पुरुष र ७३ महिलासहित १३२ जना डिस्चार्ज भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणबाट ३ जना पुरुषको मृत्युु भएको पुष्टि भएको छ । पर्सा वीरगन्जका ५८ र ६१ वर्षका २ पुरुष र सिरहा मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युु भएको समाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

६ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

६ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

६ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

६ भाद्र २०७७, शनिबार
Next Post
महोत्तरीमा एक महिला उपर वोक्सीको आरोपमा कुटपि

महोत्तरीमा एक महिला उपर वोक्सीको आरोपमा कुटपि

साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु 


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh