• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा एक महिला उपर वोक्सीको आरोपमा कुटपि

पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।


महोत्तरीमा एक महिला उपर वोक्सीको आरोपमा कुटपि

महोत्तरी- महोत्तरीको सम्सीमा एक महिला उपर वोक्सीको आरोप लगाई कुटपिट गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिए पनि राजनितीक दवावका कारण अनुसन्धान बिना नै छोडि दिएको छ ।

गएराति सम्सी गाँउपालिका ७ जावद टोलकी ४५ बर्षिया पवनदेवी यादवलाई वोक्सी आरोप लगाउदै कुटपिटमा संलग्न रहेको कृष्ण यादवलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धान बिना नै हिरासतबाट मुक्त गरिदिएका छन् ।

समाचार संकलनको क्रममा त्यहाँ पुगेका पत्रकारलाई प्रहरी कै सामुन्ने दिनेश यादवले दवाव सिर्जना गरेका थिए ।
यता प्रहरीले कुष्णलाई समातेको दावी गरेतापनि त्यहाँ पत्ररकारहर ग्दादा कुष्ण प्रहरी चौकीमा थिएन । उनलाई रातिमा नै प्रहरीले छाडेको बुझिएको छ।

थुनामा रहेको भनिएको कृष्णलाई छोडाउनको लागी उसको बुवाले प्रहरीलाई राजनितीक दवाद समेत दिएको खुलासा भएको छ ।

एउटा सामान्य झगडा हुदैमा महिलामाथि बोक्सीको आरोप लगाएर मरासन्न हुने गरी पिट्ने, एउटा नावालिकालाई सुरुवाल खोल्नु , कहाँको दादागिरी हो भनेर एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन् ।

गएराति स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव ,आमा सुजियादेवी लगायतले कुटपिट गरेपछि पवन देवी यादव गम्भिर घाईते भएकी छिन् ।
घाईते यादवलाई जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको पिडितको छोरा संजय यादवले जानकारी दिए । संजयले भने, ‘शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा पुग्दा झगडा भई रहेको थियो । सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।

त्यस पश्चात पुन: तिनिहरु घरमा राती ११- १२ बजे तिर आएर पवन देवीको घरमा पसी गाली गलैज गर्दै पवन देवी , निजको छोरी रुवी यादव, र संजय यादवलाई पनि कुटपिट गरे ।
कुटपिट गर्ने क्रममा पवन देवीको छोरीले लगाएको सुरुवाल पनि उनीहरुले फुकालि दिएको पिडितकी छोरी रुवी यादवले बताइन् । सुरुवाल खोल्ने वितिकै रुवीले चिच्याएपछि स्थानीयहरु आएर रुवीलाई बचाएको थियो । त्यहाँ झगडा हेर्नेको भीड भएपनि उनीहरु बिचको झगडा छोडाउने मान्छे कमै थियो ।
अहिले कुटपिटबाट घाइते पवन देवी उपचारार्थ जनकपुर स्थित जानकी हेल्थ केयरमा भर्ना छिन् ।

पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।

पिडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन नसकेको महोत्तरीका एसपी टिका केसीले बताएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

६ भाद्र २०७७, शनिबार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

६ भाद्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

६ भाद्र २०७७, शनिबार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

६ भाद्र २०७७, शनिबार
Next Post
साेनमा गाउँपालिकामा माेटरसाइकलकाे ठक्करबाट एक किशाेरकाे मृत्यू

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु 

स्थानीयको अवरोधपछि संक्रमितको शव व्यवस्थापनमा समस्या

वीरगञ्जमा कोरोनासंक्रमणबाट थप एक जनाकाे मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh