• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लहानमा आज साँझदेखि लकडाउन हुने


लहानमा आज साँझदेखि लकडाउन हुने

प्रतीक्षा खबर
सिरहा, साउन २३ गते
सिरहाको लहानमा आज साँझदेखि लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि शुक्रबार साँझाबाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको हो ।
कोरोनाको जोखिम कम गर्न तथा संक्रमणको फैलाबट नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिकाले जनाएको छ ।
वीरगंज यात्रा इतिहास भएका लहान नगरपालिका ८ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बाहिरी आउने जानेक्रम बन्द गरेर परीक्षणको दायरा बढाउन लकडाउन गरिएको लहान नगरपालिकाका नगरप्रमुख मुनी साह सुडीले जानकारी दिए । समुदायमा समूहगत संक्रमण रोक्न लकडाउन गरिएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित पसल सर्तसहित खुल्ने उनले बताए ।
लकडाउनको अवधिमा सरकारले तोकेको सवारी साधनलाई मात्र आवगमनको अनुमति दिइएको उनले बताए । हटिया, पसल, बजार, सवारी साधन सबै बन्द राख्न सूचना जारी गरिएको छ। पूर्व पश्चिम राजमार्गको लहान क्षेत्रमा भने सवारी आवगमनमा रोक लगाईएको छैन ।
यसैबीच सिरहाको मिर्चैया नगरपालिकाले पनि लकडाउन गरेको छ । मिर्चैयाका मंगलम हेल्थ केयरका स्थानीय दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायीक संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको नगर प्रमुख श्रवण यादवले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

२३ श्रावण २०७७, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२३ श्रावण २०७७, शुक्रबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

२३ श्रावण २०७७, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

२३ श्रावण २०७७, शुक्रबार
Next Post

पर्सामा कोरोनाका कारण थप दुई जना पुरुषककाे मृत्यू

रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण एक सुत्केरीको मृत्यु

रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण एक सुत्केरीको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh