• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ ले ल्याएको Real Time PCR संचालनमा

प्रदेश सरकारले खरिद गरेका २ वटा मेशिनमा जनकपुरको रियल टाईम पिसीअार मेशिन संचालनमा अाएको छ। अाज विहान सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले सो ल्यावको निरिक्षण पश्चात् सो ल्याव संचालनमा अाएको हो। संचालनमा अाएको उक्त मेशिनले एक पटकमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन पटक सम्म जाँच हुनेछ। जनकपुरको मेशिन संचालन भए लगतै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेका छन । राजविराजको पनि १/२ दिनमै संचालनमा अाउने छन। निरिक्षणमा मन्त्री साहसंगै मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, जनकपुरधामका मेयर लालकिशोर साह, स्वास्थ अापुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादव लगाायतको सहभागीता थियो ।मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्न पुर्व निर्देशक डा. राजकुमार महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र पनि हस्तान्तरण गर्नुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

१२ जेष्ठ २०७७, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

१२ जेष्ठ २०७७, सोमबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

१२ जेष्ठ २०७७, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

१२ जेष्ठ २०७७, सोमबार
Next Post

काेराेनाबाट नेपालमा चाैथाे व्यक्तिकाे मृत्यू

नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६८२ पुगयाे

            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh