• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

औरही स्वास्थ चौकीको शौचालय।


औरही स्वास्थ चौकीको शौचालय।

महोत्तरी ,औरही। अस्पताल एकदमै सम्बेदनशील क्षेत्र हो। स्वास्थय मानिसको आधारभुत र पहिलो आवश्यकता हो। त्यसैले त यसलाई सबैभन्दा ठुलो धन भनिन्छ।तर महोत्तरी जिल्लाको औरही नगरपालिका वडा-१ औरही स्थित रहेका स्वास्थ चौकी हेर्दा यस्तो लाग्छ कि अस्पताल निको हुन आएको बिरामी उल्टै झनै ग्रसित भएर जान्छन्।

मानिस बिरामी भएर जाने स्वास्थ चौकी कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईंलाई?

आम मानिसको धारणा स्वच्छ,सफा,सु-ब्यबस्थित र उत्कृष्ट सेवा प्रदान गर्न हुनुपर्छ भन्ने हुन्छ। तर औरही स्वास्थ चौकी पुग्दा भने जो सुकैको त्यो अपेक्षा टुक्रिन सक्छ। स्वास्थ चौकीमा चेक गराउन आएका एक स्थानिय नुर मोहमद भन्छन, “नलागेको रोग पनि लाग्ला जस्तो लाग्छ शौचालयको हालत देख्दा।” हो त्यस्तै छ औरही स्वास्थ चौकीको शौचालय। औरही स्वास्थ चौकीका हरेक शौचालय पसिनसक्नु छन्। बाध्यतावश दिसापिसाब गर्न गएका मानिसले नाक थुन्नुपर्ने अवस्था छन।उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो र त्यसका लागि सरसफाइमा विशेष ध्यान दिन सुझाव दिने गरिन्छ ।

त्यस्तो सन्देश चिकित्सकको सल्लाहअनुसार नै आउने गर्दछ तर तिनै चिकित्सकको कार्यकक्षका नजिकैको शौचालय देख्दा सधै मान्छे नै बिरामी हुने अवस्था छ ।उपचार गर्न आएका बिरामी शौच गर्ने टुुुुुुुुुवाइलेटमा नाक थुनेर जानुपर्ने बाध्यता रहेको छ । ट्वाइलेटभित्र धेरै बेर बस्न सकिँदैन । स्वास्थ चौकीमा बिरामी संगै आउनुभएको मंजु यादव भन्नुहुन्छ “शौचालयभित्र चुक्कुल नै छैन  झन कतै त ढोका पनि छैन। एकजना मान्छे बाहिर नबस्दिएसम्म त शौच गर्न मुस्किल छ। ” स्वास्थ चौकीका शौचालयको दुर्दशा त उदाहरण मात्र हो ।

स्वास्थ चौकी मात्र होइन, महोत्तरीमा रहेका हरेक सरकारी अस्पताल,स्वास्थ चौकीका शौचालय हेर्नलायक नै छैनन् । आखिर कती सम्म यो कुरालाई स्वास्थ चौकीका प्रशासनले वेवास्था गर्ने हो त? के येहि हो त हाम्रो सरकारी शौचालयको गती? सरकारी जागिर राम्रो, सरकारी सुबिधा राम्रो तर किन सरकारी शौचालयको अवस्था यती नाजुक? आखिर यसबाट स्वास्थमा हुने हानीको जिम्मेवारी कसले लिने?

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

३ चैत्र २०७६, सोमबार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

३ चैत्र २०७६, सोमबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

३ चैत्र २०७६, सोमबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

३ चैत्र २०७६, सोमबार
Next Post

काेराेना विरुद्ध पहिलाे पटक अमेरिकाले उपल्बध गरायाे मानिसमा परीक्षण हुदै

ईलाका प्रहरी कार्यालय गौशालाले लोकल मदिरा विक्री वितरणमा कडाई गर्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh