• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ईलाका प्रहरी कार्यालय गौशालाले लोकल मदिरा विक्री वितरणमा कडाई गर्ने


धनविर महताे

चैत ४ गते
ईलाका प्रहरी कार्यालय गौशालाले लोकल मदिरा विक्री वितरणमा कडाई गर्ने भएको छ । मंगलवार ईलाका प्रहरी कार्यालय गौशालाले एक सुचना जारी गर्दै लोकल मदिरा सेवनले गर्दा मान्छेको ज्यान नै जाने भएपछि विक्री वितरणमा कडाई गरेका हुन । प्रहरी निरीक्षक प्रकाश गिरीले रेडियो रुपान्तरणसँग कुराकानी गर्दै लोकल मदिरा उत्पादन र विक्री गर्नका लागि आफनो ईलाकाभरिमा नै कडाई गरेको जनाइएको छ । लोकल मदिरा सेवनको कारण विभिन्न समयमा मान्छेहरुको मृत्यु भएको खवर सार्वजानिक भएकोले यस्ता पदार्थको उत्पादन र विक्री वितरणका लागि पूर्ण रुपमा बन्देज लगाईएको जनाएको छ । त्यस्तै यहाँ संचालित होटेलहरु राति ८ बजेपछि बन्द गर्नका लागि व्यवसायीलाई निर्देशन समेत दिईएको प्रहरी निरीक्षक रेग्मीले बताए । मंगलवार व्यवसायीहरुलाई ईलाका प्रहरी कार्यालय गौशालाको प्रागणमा वोलाई छलफल सहित निर्देशन दिईएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन । यता मदिराभटटी भत्काउने कार्य पनि तीव्र गतिमा अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यसैवीच प्रहरी चौकीले स्थानिय व्यापारीलाई दिएको निर्देशन बमोजिम मंगलवारको वजारमा कुनै पनि पसलमा लोकल मदिरा पाएका थिएनन । विहानै प्रहरी चौकीले सर्वपक्षीय भेला डाकेर मदिरा विक्री वितरणका लागि रोक लगाएपछि वजारभरिमा लोकलमदिराको विक्री नभएको जानकारी दिनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल
अन्तर्राष्ट्रिय

जानकी एकेडेमीक हस्पिटलमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजन , रक्तदान गर्न अपिल

४ चैत्र २०७६, मंगलवार
जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

४ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

४ चैत्र २०७६, मंगलवार
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्तर्राष्ट्रिय

गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

४ चैत्र २०७६, मंगलवार
Next Post

साेनमा गाउँपालिकाले दियाे अपांगहरूलाई हवील चेयर

प्रदेशकाे राजधानिकाेलागि प्रदेश सभामा मतदान हुदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh