• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमाले संग सत्ता सहकार्य घातक: नेपाली काङ्ग्रेस सांसद एवम् पुर्वमन्त्री सरोज यादव


एमाले संग सत्ता सहकार्य घातक: नेपाली काङ्ग्रेस सांसद एवम् पुर्वमन्त्री सरोज यादव

जनकपुरधाम, असोज २३ गते। नेपाली काँग्रेसका प्रभावशाली नेता एव मधेश प्रदेश सभा सदस्य राम सरोज यादव एमाले संगको सत्ता सहकार्य काँग्रेसको लागि घातक हुने बताएका छन ।

मधेश प्रदेशमा सरकार गठनका लागि एमाले र जनमत पार्टीको समर्थनमा काँग्रेसले प्रदेश प्रमुख समक्ष दावी पेश गरेको केही घण्टा नवित्दै नेता यादवले एमाले संग सरकार गठनको पक्षमा आफु नरहेको प्रतिक्रिया दिएका हुन ।

केन्द्रमा एमाले संग कै सहकार्यका कारण काँग्रेसलाई ठुलो क्षति बेहर्नु परेको दावी गर्दै नेता यादवले मधेश प्रदेशमा एमाले संग सरकार गठन भए काँग्रेसलाई थप क्षती बेहर्नु पर्ने बताएका हुन ।

उनले संसदीय दलले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे पनि एमाले संग गर्ने भने विषयमा निर्णय नभएको र अगामी बैठकमा यस विषयमा आफनो कुरा राख्ने बताए ।

उनले भने,‘ एमाले संग सरकार गठन गर्नु हुँदैन त्यस पक्षमा हामी शुरु देखी नै छौ, संसदीय दलको अगामी बैठकमा आफनो कुरा राख्छौ ।
यस अघि काँग्रेस नेता शेखर कोइरालाले समेत एमाले संग सहकार्य अन्त गर्नु पर्नेमा जोड दिएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

२३ आश्विन २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

२३ आश्विन २०८२, बिहीबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

२३ आश्विन २०८२, बिहीबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

२३ आश्विन २०८२, बिहीबार
Next Post
‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने

जनकपुरधाममा जसपा नेपालको ‘एकताको प्रथम मधेश प्रदेश अधिवेशन’ सम्पन्न हुने तयारी तीव्र

‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने

जसपा नेपाल मधेश प्रदेश अधिवेशनको तयारी पूरा, ५ सय बढी प्रतिनिधि सहभागी हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh