• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा नेपाल मधेश प्रदेश अधिवेशनको तयारी पूरा, ५ सय बढी प्रतिनिधि सहभागी हुने


‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।

सोमबार (भोलि) बाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।

पहिलो पटक हुने लागेको एकताको प्रथम अधिवेशनबाट ९ पदाधिकारीसहित ५१ सदस्यीय प्रदेश समिति चयन गरिने अध्यक्ष यादवले बताए । उनले भने, ‘अधिवेशनमा प्रदेशका ८ वटै जिल्लाबाट करिब ५ सय बढी प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी हुने छन् ।’ २ सय मा एक जना प्रतिनिधि छनौट गरिएको बताइएको छ ।

उनका अनुसार अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र अधिकार तथा पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्नेछ ।

अधिवेशन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुनेछ । यस अधिवेशनबाट एक जना अध्यक्ष, तीन उपाध्यक्ष, एक मुख्य सचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गरिनेछ भने बाँकी १५ प्रतिशत सदस्य पछि मनोनयन मार्फत चयन गरिनेछ ।

अध्यक्ष यादवले वडा, पालिका र जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेकाले अब प्रदेश अधिवेशन मार्फत संगठन अझ सुदृढ हुने बताए ।

अधिवेशनले मधेशको राजनीतिक अधिकार, समावेशी प्रतिनिधित्व र पहिचानको आन्दोलनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड
अन्तर्राष्ट्रिय

उत्पीडित समुदायका हक–अधिकार विषयक अन्तरक्रिया महोत्तरीमा सम्पन्न, ,समान अधिकार र सहभागिताको आवश्यकतामा जसपा अध्यक्ष यादवको जोड

२६ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

२६ आश्विन २०८२, आईतवार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

२६ आश्विन २०८२, आईतवार
मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै
अन्तर्राष्ट्रिय

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

२६ आश्विन २०८२, आईतवार
Next Post
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती

जनमत पार्टी फुट्यो, नयाँ दलका लागि आयोगमा निवेदन  

जवाफी कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh