• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने


‎जसपा नेपाल मधेश प्रदेश समितिको अधिवेशन असोज २७ देखि जनकपुरधाममा हुने

रामगाेपालपुर, १२ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिको अधिवेशन यही असोज २७ र २८ गते जनकपुरधामस्थित निधि भवनमा हुने भएको छ ।
‎
‎प्रदेश समिती अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो । अधिवेशनमा करिब ७ सय प्रतिनिधिहरूको सहभागिता रहने र उनीहरूले प्रदेश समितिको अध्यक्षसहित ५१ सदस्यीय पदाधिकारी छनोट गर्ने जनाइएको छ ।
‎
‎यस अधिवेशनमार्फत अध्यक्ष १, उपाध्यक्ष ३, मुख्य सचिव १, सचिव ३, कोषाध्यक्षसहित बढीमा ५१ सदस्य निर्वाचित हुने प्रक्रिया रहनेछ ।
‎
‎यसअघि भदौ २२ र २३ गते हुने भनिएको अधिवेशन जेन-जि आन्दोलनका कारण स्थगित भएको थियो । बैठकले असोज २७ र २८ गते अधिवेशन गर्ने निर्णय गरेको जसपा नेपाल मधेश प्रदेश समितिले जनाएको छ ।
‎
‎

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१२ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१२ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१२ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

१२ आश्विन २०८२, आईतवार
Next Post
माटोको ढिस्को खस्दा पुरिएर साेनमा गाउँपालिकाका ३ बालबालिकासहित ४ को मृत्यु

माटोको ढिस्को खस्दा पुरिएर साेनमा गाउँपालिकाका ३ बालबालिकासहित ४ को मृत्यु

जनकपुरधाम-२० मा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी

जनकपुरधाम-२० मा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh