• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगोपालपुर नगरपालिका ८ बिर्तामा वडा स्तरीय क्रिकेट टुर्नामेन्टको सांसद कुशवाहाले गरे उद्घाटन


रामगोपालपुर नगरपालिका ८ बिर्तामा वडा स्तरीय क्रिकेट टुर्नामेन्टको सांसद कुशवाहाले गरे उद्घाटन

महोत्तरी

गोपाल झा , कार्तीक १० गते

महोतरीको रामगोपालपुर नगरपालिका वडा न ८ बिर्तामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ ।

महोत्तरीको रामगोपालपुर ८ मा Birta Premiere Leagye (BPL-S5) वडा स्तरीय T-20 क्रिकेट टुर्नामेन्टको मधेस प्रदेश का सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोजसिंह  कुशवाहाले एक कार्यक्रमबिच उदघाटन गरेका हुन् ।

वडा स्तरिय बि पी एल टुर्नामेन्टमा वडाकै जम्मा ४ वटा टिमले भाग लिएका छन ।

         वडा स्तरीय क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमबिच मधेस प्रदेश का सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह  कुशवाहाले खेलमैदानमा फित्ता काटेर खेलको उदघाटन गरेका हुन् ।

सांसद कुशवाहाको प्रत्क्ष सहयोग रहेकोले युवाहरु प्रत्येक वर्ष बि पी एल टुर्नामेन्ट गराउदै आएको आयोजक समिले बताएका छन ।

प्रमुख अतिथि रहेका सांसद कुशवाहाले खेल हरेक मानिसहरुको जिवनमा आवश्यक रहेकोले खेललाइ जिवन्त राखनु पर्ने भन्दै खेलाडी र दर्शकलाई समेत खेलले स्फुर्त र अनुशािसत बनाउने बिश्वास ब्यक्त गर्दै खेलाडिहरुको उज्ज्वल भविष्यको कामना गर्दै खेल बिकासको लागि आफुले हरसम्भव प्रयास गर्ने समेत प्रतिवद्धता जाहेर गरेका हुन् ।

उनले राजनिती तरलताका कारण खेल जगतमा समेत प्रभाव पारेको स्विकार गर्दै कक्षागत पढाईको साथै बर्तमान अबस्थामा युवाहरुको खेलप्रती आकर्षण बढेको भन्दै अन्तरराष्ट्रीय जगतमा समेत नेपालका युवा खेलाडीहरुले नेपाललाई चिनाउने काम गरेकोमा धनयबाद दिएका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधनगर्दै सांसद कुशवाहा आर्थीक , मानसिक र शारीरीक रुपमा समेत खेल अनिबार्य रहेको भन्दै देश तथा मधेशका बिभिन्न खेलाडीहरुको नाम लिदैँ आफु मधेशका रहेक टुर्नामेन्टमा सहभागी दक्ष खेलाडीहरुलाइ जिल्ला स्तरीय र राष्ट्रिय स्तरीय खेलमा जान चाहने युवाहरुलाइ हरेक सम्भव सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गरेका छन् ।

उद्धाटन समारोह कार्यक्रममा मा जसपा नेपाल रामगोपालपुर नगरपालिकाको नगर संयोजक सुरेश कुमार यादव , समाज सेवि विनोद मंडल , जसपा नेपाल रामगोपालपुर नगर कमिटि सदस्य एनुल नदाफ , रामगोपालपुर वडा ८वडा कमिटि अध्यक्ष विपिन मणडल लगायतका उपस्थिती रहेको थियो ।  आठदिन सम्म संचालनहुने  बिपिएल टि -२० क्रिकेट टुर्नामेन्टमा बिर्ता रोयाल एक्सप्रेस , थलही बिर्ता वरीयर्स , अनुराधा मेडिकल हाल र रियान एण्ड रोमा कन्सट्रक्सन सहीत चारवटा टिम सहभागी रहेका छन् ।

बिर्ता रोयाल एक्सप्रेस र थलही बिर्ता वरीयर्स बिच आज भएको पहिलो दिन सम्पन्न खेलमा थलही बिर्ता वरीयर्सलाई तिन अभर बाकी रहदा बिर्ता रोयाल एक्सप्रेसले जित हासिल गरेको बिपिएल टुर्नामेण्टका संयोयक पुरुषेत्तम मण्डलले जानकारी गराएका छन् । दोश्रोखेल अनुराधा मेडिकल हाल र रियान एण्ड रोमा कन्सट्रक्सनबिच हुने छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१० कार्तिक २०८१, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१० कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१० कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१० कार्तिक २०८१, शनिबार
Next Post
कनकपट्टीमा जसपा,नेपालको वार्ड स्तरीय बैठक सम्पन्न

कनकपट्टीमा जसपा,नेपालको वार्ड स्तरीय बैठक सम्पन्न

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh