• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सर्लाहीमा ट्रकको ठक्करबाट मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग गरे अवरुद्ध


सर्लाही, फागुन २० गते ।
बन्दना झा
सर्लाहीमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएपछि स्थानीय बासिले पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका-४ सासापुर गणेश चौकमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध स्थानीय बसिन्दाले गरेका हुन् ।
मंगलबार मध्यान्हदेखि सासापुरस्थित पूर्व-राजमार्ग ठप्प भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीले यातायात व्यवसायीलाई मंगलवार बिहान छलफलमा बोलाएर मृतकका परिवारलाई कानुन बमोजिमको राहत रकम उपलब्ध गराउने र घटनाको अनुसन्धान गर्ने सहमति गरेको थियो। तर यातायात व्यवसायी सम्पर्कमा नआएपछि स्थानीय पुनः राजमार्गमा भेला भएर चक्काजाममा उत्रिएका हुन् ।
सोमबार राती पूर्वबाट आइरहेको ना. ८ ख ८५२१ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका-४ तिनघरे निवासी २२ वर्षीय रोशन भुजेलको मृत्यु भएको थियो। उक्त ट्रकको ठक्करबाट अर्को मोटरसाइकलमा सवार दुईजनासमेत घाइते भएको स्थानीय बासीले बताए ।
हरिवन नगरपालिका-४ का वडाध्यक्ष धनबहादुर वाइबाले शव ईलाका प्रहरी कार्यालय हरिवनमा रहेको जानकारी दिएका छन् । घाइतेहरुको उपचार लालबन्दीमा भइरहेको उनले बताए । भिड अनियन्त्रित भएकाले राजमार्ग जाम खुलाउने प्रयास असफल भएको वडाध्यक्ष को भनाई छ ।
चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौर नेतृत्वको सुरक्षाकर्मी टोली घटनास्थलमा खटिएको छ ।
आगजनीबाट ट्रक पूर्ण ध्वस्त भएको छ। हिजै साँझ साढे ७ बजेदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको बताइएको छ । प्रहरी नायव उपरीक्षक राठौरले अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भइरहेको बताएका छन् ।

←

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

२० फाल्गुन २०७६, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

२० फाल्गुन २०७६, मंगलवार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२० फाल्गुन २०७६, मंगलवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२० फाल्गुन २०७६, मंगलवार
Next Post

त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गरौ मुख्यमन्त्री राउत

कर्मचारीकाे विरुद्धमा धर्नामा बस्न मुख्यमन्त्रीले दिए चेतावनी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh