• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

क्षिरेश्वरनाथ नगरपालिकाकाे पाँचाै नगरसभा सम्पन्न


संताेष महताे

धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षता र पूर्व खानेपानी तथा सरसफाई मन्त्री एवंम नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवको प्रमुख अतिथीयमा आयोजित कार्यक्रमबाट आ.व.२०७६÷०७७ को संशोधित निति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । खुशि नगरवासी, समृद्ध नगरपालिका मुल नाराका साथ जनता समक्ष गरिएको प्रतिवद्धता र जनमतको कदर गर्दै सिमित श्रोत साधनका बाबजुद विकासका सबै क्षेत्रहलाई संम्बोधन गर्ने प्रयत्न गर्दै नगरको साधन श्रोतलाई सन्तुलित एवं न्यायोचित ढंगबाट वितरण गर्न हरसम्भव प्रयास गरेको नगर प्रमुख पजियारले जनकारि दिनु भयो । आ.ब.२०७५÷०७६ मा केन्द्र तथा आन्तरीक स्रोतबाट करिब रु.५१ करोड ५९ लाख ४६ हजार यस नगरपालिकामा आम्दनी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागी ४५ करोड ९२ लाख २ हजार खर्च भई कुल बजेटको ९० प्रतिशत खर्च भएको र महालेखा परिक्षण प्रतिवेदनमा खर्चको तुलनामा करिव १ प्रतिशतमात्र बेरुजु रहेको र सो बेरुजुको लागत कट्टा गर्नको लागि प्रमाण जुटाउने कार्य भईरहेको जानकारी गराउनुभयो । साथै जगत जननी श्री सीतामाताको विशाल मूर्ती निमार्ण गर्ने लक्ष्य लिईएकोमा यस अवधिमा सोकोलागि स्वायल टेस्ट गरिएको, दुधमति नदि सौन्दर्यकरण, यस नगरपालिकाकाको भवन निमार्ण, विभिन्न स्थानमा कालोपत्रे सडक निमार्ण, कृषि सडक निमार्ण, सडक ढलान तथा नाला निमार्ण, यस नगर स्थित रहेका सामुदायिक विद्यालयहरुमा कक्षा ८ मा अध्ययथ छात्राहरुलाई साइकल वितरण, जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थय परिक्षण लगायतका उल्लेखनीय कार्यहरु भएको । त्यस्तै मानिसको जन्मदेखि मृत्यू सम्मको कार्यहरुको लागि गर्भवति महिला तथा जन्मेको बच्चालाई पोषण खर्च, मोतियाबिन्दु तथा अपरेशन खर्च र मृत्यू पश्चात क्रिया गर्नको लागि सहयोग स्वरुप नगरपालिकाबाट क्रिया खर्च लगायतको उपलब्धी मुलक कार्य गरिएको बताउनु भयो ।

त्यस्तै आ.व.२०७६÷०७७को लागि ५७ करोड ७९ लाख ३२ हजारको बजेट पारित गरेको थियो । जस्मध्ये हालसम्म ४ करोड ६० लाख ६ हजार खर्च भएको छ । लक्ष्यको तुलनामा खर्च कम हुनुको कारण हिन्दुहरुको महान चाड दशैं, दिपावली छठ पर्व परेको, सम्बन्धित कानुनको अभाव, दरबन्दी अनुसारका कर्मचारी अभाव र चालु आ.व. देखी केन्द्र सरकारले लागु गरेको अनलाईन प्रणाली लगायतका कारणहरु रहेको बताउनु भयो ।
त्यस्तै चालु आ.व.२०७६÷०७७ को संशोधित बजेट विभिन्न निकायहरुबाट प्राप्त अनुदान लगायत बाट रु. ५९ करोड ५२ लाख ६५ हजारको संशोधित बजेटबाट गत नगरसभाले पारित गरेका योजनाहरु मध्ये हालसम्म संचालन हुन नसकेका योजनाहरुलाई परिवर्तन गरि नगरवासीहरुबाट माग भएका अन्य महत्वपुर्ण योजनहरुमा रकम विनियोजन गरिएको छ । जस्मध्ये आन्तरीक राजश्व वृद्धिको लागि घुमति टोलि परिचालन, सिचाइको लागि विद्य्ुत सम्बन्धी पोल, तार जडानलाई विशेष प्रथमिकता, बाढीपिडितहरुलाई उद्धार गर्ने सामग्री खरिद गरी प्रहरी संगको सहकार्यमा उद्धार कार्य लगायतको रहेको छ । कार्यक्रममा विशेष अतिथी जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, नगर उपप्रमुख रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत उमेश लाल कर्ण, वडाअध्यक्षहरु, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायक, वडासदस्य, पत्रकार, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

१८ फाल्गुन २०७६, आईतवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

१८ फाल्गुन २०७६, आईतवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१८ फाल्गुन २०७६, आईतवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१८ फाल्गुन २०७६, आईतवार
Next Post

समाजवादी विद्यार्थीले जलायाे मन्त्रीकाे पुत्ला

निजी काम नगरेकाे भन्दै राज्यमन्त्री सराेज सिंह कुशवाहाकाे बाउन्सरले कुटे चालक


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh