• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीको रामगोपालपुरमा प्रहरीलाई चुनौती दिदै मिठाई पसलमा चोरी ।


महोत्तरीको रामगोपालपुरमा प्रहरीलाई चुनौती दिदै मिठाई पसलमा चोरी ।

अदुवंशी महोत्तरी,रामगोपालपुर: महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एक व्यापारीको मिठाई पसल चोरी भएको छ। गयराति रामगोपालपुर बजार भन्दा पूर्व–पश्चिम सडकमा रहेका नविन मिठाई पसलकाे सटर फोडेर करिब ६५००० हजार मुल्य नग्द चोरी भएको पसल सञ्चालक चन्देश्वर साहले जानकारी दिए। उनका अनुसार पसलमा ६५००० हजार नगद मात्र चोरी भएको छ।

इलाका प्रहरी कार्यालय रामगोपालपुर नजिकै रहेको मिठाई पसलको सटर फोडेर चोरी गर्दासमेत प्रहरीले सुइँको पाएनन्। तर पसलमा चोरी गर्ने लाई केहि बेर्मै प्रहरीले चोरी गर्ने समुहका दुई जनालाई पक्राउ गरिसकेका छ्न भने अन्य को खोजी कार्य जारी राखेको उनले बताए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१५ फाल्गुन २०७६, बिहीबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१५ फाल्गुन २०७६, बिहीबार
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१५ फाल्गुन २०७६, बिहीबार
अन्तर्राष्ट्रिय

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

१५ फाल्गुन २०७६, बिहीबार
Next Post

प्रदेश २काे पाठयक्रममा चुरे शिक्षा

ऐतिहाशिक मिथिला माध्यमिकी परिक्रममाकाे कार्यतालिका


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh