• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २काे पाठयक्रममा चुरे शिक्षा


नगेन्द्र कुमार यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विद्यालय स्तरीय पाठयक्रममा चुरे शिक्षा समेटन प्रदेश शिक्षा निर्देशनालय तथा स्थानीय तहहरुलाई आग्रह गरेका छन । यूनिसेफको सहयोग तथा आयोजनामा प्रदेशा विभिन्न भार जिल्लामा आसमान नेपालल बृहत विद्ययालय सुरक्षा तथा जलवायू उत्थानशील कार्यक्रम संचालन गरिरहेको कुरा जनाइएको छ । सोही कार्यक्रमम अन्तरगत बालकक्षाकालागि विपत जोखिम न्यूनीकरण भन्ने पाठयक्रम निर्माण गरिएको छ । उक्त पाठयक्रमको विमोचन गरिदै मन्त्री यादवले विद्ययालयको पाठयक्रममा चुरे क्षेत्रको भौगोलिक बनौट ,इतिहास र संरक्षणका उपायहरुबारे अध्ययन सामग्री समेटिनुपर्ने बताएका छन । चुरे तराई मधेशकालागि बरदान रहेकोबेला हामी गर्भ गरथ्यौ तर यहिले मानव सिर्जित समस्याकैकारण देशनै संकटमा परेको महसुस गरिरहेको तर्क मन्त्री यादवले गरे । प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फूयालले पनि चुरे संरक्षण शिक्षामा आधारित स्थानिय पाठयक्रममा समावेश गराई चुरेको संरक्षण गर्न उलेख गरिदै अहिले तराई मधेशकै शिक्षा दयनिय रहेकामा यसमा जोडदिन सरोकारबालाहरुसंग मांग गरे । कार्यक्रममा आसमान नेपालका सुशासन सल्लाहकार गुरुप्रसाद सुवेदीले विद्ययालयको भौतिक पूर्वाधार सुरक्षा मावविय सुरक्षा र हरियाली प्रबन्धनगर्ने उदेश्यले कार्यशाला आयोजना गरिएकने उलेख गरे । तीन वर्षसमम संचालित बृहत विद्ययालय सुरक्षा सुधार तथा जलवायु उत्थानशील कार्यक्रमको प्रदेश स्तरीय सिकाई आदानप्रदान कार्यशाला कार्यक्रममा मन्त्री यादव समेत आठ वटै जिललाका शिक्षा विकाश समन्वय इकाइ प्रमुख शैक्षिक तालिम केन्द्रका प्रमूख ,गाउँ तथा नगर प्रमूख,यूनिसेफका प्रतिनिधि र आसमानका सरोकारबाला पदाधिकारीहरु सहभागि थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

१६ फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

१६ फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

१६ फाल्गुन २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

१६ फाल्गुन २०७६, शुक्रबार
Next Post

ऐतिहाशिक मिथिला माध्यमिकी परिक्रममाकाे कार्यतालिका

संघीयताकाे कार्यान्वयनमा इमान्दारिपूर्णा प्रयास नभएकाे मुख्यमन्त्री राउतकाे कहब


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh