• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले गुमाए फेरि अर्काे गा वि स अध्यक्ष


साेनमा गाउँपालिकाले अाज फेरि एउटा गा वि स अध्यक्ष गुमाएका छन । महाेतरी जिल्लाकाे हाल साेनमा गाउँपालिमा वाडा नम्बर ३ र साबिककाे रघुनाथपुर गाःवि स का भुपु अध्यक्ष राम श्रेष्ठ रहेका छन । उहाकाे निधन ७७वर्षकाे उमेरमा भएकाे उहाकाे परिवारजनले बताएका छन ।
लामाे समय देखी घाटीकाे क्यान्सरबाट पिडित रहनु भएका यादबकाे केहिदिनदेखी स्वासप्रस्वास समस्या आएपछि उहाँ लाई जनकपुर अस्पताल भर्ना गरेका थिए ।
अाईतबार राति करिब १ बजे उहाँको उपचारकाे क्रममा जनकपुर स्थिति जानकि हेलथ केयर एण्ड रिसरच सेन्टरमा स्वर्गबाँस भएकाे परिवारजनले जानकारी दिनुभयाे ।उहाकाे जन्म वि स २०००मा राम प्रासाद यादवकाे साईला छाेराकाे रुपमा जन्म लिएका थिए ।
उहाँले नेपाली काङ्ग्रेस पार्टीबाट राजनिती अारमभ गरी २०३९ सालमा गा वि स अध्यक्ष र २०४३ सालदेखि बहुदलिय ब्यवस्था सम्म अध्यक्ष पदमा रहि जनताका सेवा गरेका हुन ।२०५४सालकाे चुनाबमा प्रत्यासिकाे भुमिकामा रहि चुनाब हारेका थिए । दुई चाेटि गा.बि.स अध्यक्ष पदमा निर्वाचित हुनु भएका थिए । निजकाे दुई छाेरा र छौ छाेरीसहित अाठ सन्तान रहेका छन ।
उहाँकाे दाहसंस्कार पैतरिक गाउँमै गरिएकाे जनाएकाे हाे । दुई हप्ता पहिला उहाँकाे कान्छो भाई भु.पु गा.बि.स अध्यक्ष बिनाेद यादबकाे ५८ वर्षको उमेरमा निधन भईसकेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

५ श्रावण २०७७, सोमबार
Next Post

कटुवा पेस्ताेलसहित एक जना पक्राउ

दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh