• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बटेश्वरका किसानहरुले पाए कृषि उपकण


प्रदेश नम्बर २सरकारले किसानहरुकाेलागि कृषि उपकरणहरु वितरण गरेका छन । धनुषाकाे बटेश्वर गाउँपालिकाकाे किसानहरुलाइ कृषि उपकरणहरु वितरण गरेका छन । कृषि कार्यमा सहज हुनकाेलागि प्रदेश नम्बर २ काे भूमि व्यवस्थापन तथा कृषि सहकारी मंत्री शैलेन्द्र साहले वितरण गर्नुभएकाे छ । कृषिमा विशेष जाेड दिन र किसानहरुलाइ कृषि कार्यमा सहज हुनकाेलागि अाउने समयमा समेत पहिल प्राथमिकतामा राखेर अगाडि बढने मन्त्री साहले बताएका छन । प्रदेश सरकारले प्रदेशका जनताहरुले लिएका कृषि लाेनकाे ब्याज बुझाइरहेकाे समयमा किसानहरुलाइ कृषि उपकरण दिदा किसानहरु थप खुशि भएका थिए ।
बटेश्वर गाउँपालिकाका तरकारी पकेटका किसानहरूले पचास प्रतिशतको अनुदानमा ६० थान समरशियल मोटर , ५० थान चार्जर स्पेयर, ५० थान सदा स्पेयर,३०० किलो डिलेवरी पाईप , ३०० थान क्रेट, २ थान गटर, १० थान ओल धुने मेशिन,१ थान रकेट पम्प , २ थान पम्पसेट, ५ वटा स्यालो टुवेल, १ वटा ईनारको साथै दर्जनौं कोदालो , हसियाँ, खुर्पी लगायतका कृषि सामग्रीहरु मन्त्री साहले दिएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

४ श्रावण २०७७, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

४ श्रावण २०७७, आईतवार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

४ श्रावण २०७७, आईतवार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

४ श्रावण २०७७, आईतवार
Next Post

भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा

महाेतरीका तीन वटा पालिका जाेखिममा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh