• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनता समाजवादी पार्टी ले पिपरा गाउँपालिका विरुद्ध गरे प्रदर्शन



प्रतीक्षा खबर
रामगाेपालपुर, साउन ४ गते
जनता समाजवादी पार्टी (जसपा) ले महोत्तरीको पिपरा गाउँपालिका विरुद्ध प्रदर्शन गरेको छ । गाउँपालिका अध्यक्ष विक्रम चौधरीले भ्रष्टाचार गरेको भन्दै गाउँपालिकामा विरोध गर्दै जसपाले कार्यालय घेराउ गरेपछि कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
गाउँपालिका अध्यक्ष चौधरीलाई सातदिने अल्टिमेटम दिँदै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिकाले कुनै सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरू प्रदर्शनमा गरेका हुन् । यता आफूहरूले बुझाएको ज्ञापन पत्रबारे गाउँपालिकाले सुनवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उतिरनुपरेको जसपाका पिपरा गाउँपालिका अध्यक्ष विनित पाण्डेले जानकरी दिए ।
विभिन्न माग राख्दै गाउँपालिकालाई आफूहरूले बुझाएको ज्ञापन पत्रबारे जानकारी लिनजाँदा प्रहरीले गाउँपालिका कार्यालयभित्र प्रवेश नदिएपछि झडप भएको पाण्डेले बताए । नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौधरीले डिपिआरदेखि राहत वितरणमा समेत व्यापक भ्रष्टाचार गरेको जसपको आरोप छ । जसपाले डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गरेको छ ।
यसैगरी जाडो महिनामा गरिब तथा विपन्नलाई वितरण गरिएको न्यानो लुगा खरिदमा समेत भ्रष्टाचार भएको उसको दाबी छ । जाडो महिनामा स्वेटर, कम्बललगायताका लुगा वितरण गर्ने निर्णयका साथै प्रत्येक विद्यालयमा रहेका विद्यार्थीहरूको विवरण र खर्च भर्पाइ सार्वजनिक गर्न जसपाले माग गरेको छ ।
पालिकामातहतका सम्पूर्ण पोखरीको ठेक्का प्रक्रियाका कागजात, ठेक्का रकमका साथै विगतका ठेकेदारहरूबाट असुल गरिएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने जसपाले माग गरेका छन् । सभार टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

४ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

४ श्रावण २०७७, आईतवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

४ श्रावण २०७७, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

४ श्रावण २०७७, आईतवार
Next Post

बटेश्वरका किसानहरुले पाए कृषि उपकण

भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh