• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोनाको महामारीको समयमा गौशालाका युवाले गरे रक्तदान, ५९ जनाद्धारा रक्तदान



धनवीर कुशवाहा

गौशाला, जेठ ३२ गते ।।
कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ महोत्तरीको गौशालामा ५९ जनाले रक्तदान गरेका छन । आईतबार गौशाला युवा संजालले विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमकाबीच सो संख्यामा रक्तदान गरेका हुन । गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सो रक्तदान कार्यक्रमको शुभाराम्भ वडा नं. ४ का वडाअध्यक्ष रामबाबु साहद्धारा गरेका थिए । विहान १० बजेदेखि शुरु भएको सो रक्तदान कार्यक्रममा जनप्रतिनिधी, चिकित्सक, युवा युवती, समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, संचारकर्मी लगायतका व्यक्तिहरुले रक्तदान गरिएको कार्यक्रम संयोजक रश्मीश्री सिंहले बताईन । महोत्तरी युवा संजालको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको संयोजक सिंहले जानकारी दिईन ।
महोत्तरी युवा संजालले यस महामारीको समयमा विभिन्न जनचेतना कार्यक्रम गर्दै आएका छन भने वर्तमान परिवेशमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको महोत्तरी युवा संजालका अध्यक्ष चुडामणि यादवले बताएका छन । दस वटा स्थानिय तहमा युवा संजाल गठन भइसकेको र वाँकी रहेको स्थानमा चाँडै नै युवा संजाल गठन गरिने अध्यक्ष यादवले जनाएका छन ।
गौशालाका युवाहरुले गरिएको कार्यले यहाँका आमजनमानसमा थप उर्जा मिल्ने गौशाला नगरपालिकाकी उप प्रमुख आशा लामाले बताईन ।
कार्यक्रमकाबीच संजालले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

३२ जेष्ठ २०७७, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

३२ जेष्ठ २०७७, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

३२ जेष्ठ २०७७, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

३२ जेष्ठ २०७७, आईतवार
Next Post

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्याे

भारत र चीनकाे सीमामा भएकाे झडपमा ६३जनन सैनिक मारिए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh