• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लकडाउनका कारण १४९ जना नेपालिको शव विदेशमा नै अलपत्र



वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ । वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृतकको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गर्न केही मृतक श्रमिकका परिवारले सहमति समेत प्रदान गरिसकेको जानकारी दिएको छ ।
मृतक श्रमिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै शव अन्त्येष्टि गर्न सहमति प्रदान गरिसकेको बोर्डले जनाएको छ । विश्वभर कोरोना महामारी फैलिएसँगै खाडीका विभिन्न देश लगायत अन्य मुलुकमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका २०७ जनाको शवमध्ये ५८ जनाको अन्त्येष्टि सम्बन्धित देशमै गरिएपनि लकडाउनका कारण १४९ जनाको शव सम्बन्धित मुलुकमा नै अलपत्र छन् । जसमा १९५ पुरुष र १२ जना महिलाहरु रहेका छन् ।


तीमध्ये १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । कोरानाबाट युएईमा ५ जना, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको मृत्यु भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

१० जेष्ठ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

१० जेष्ठ २०७७, शनिबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

१० जेष्ठ २०७७, शनिबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

१० जेष्ठ २०७७, शनिबार
Next Post

साेनमा गाउँपालिका संचालन गरेकाे क्वारेन्टाइन मापदण्ड ताेडदै ,निषेधित चुरोट र मदिरा भित्र्याउदै

नेपालमा अहिलेसम्मकै सबभन्दा बढी कोरोना संक्रमित फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh