• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

तेलकाे नमुना परीक्षण गर्न जनकपुर पठाइयाे



सुनिता महतो, महोत्तरी
महोत्तरी, बैशाख १३ गते । गौशाला नगरपालिकाको कार्यालयले राहत वितरण गर्ने क्रममा वडा नंं ४ मा घटिएको घटनाको सम्बन्धमा सम्वन्धित सरोकारवाला निकायसँग स्पष्टिकरण माग गरेका छन ।
शनिवार विहान नगरको सभाहलमा वसेको अनुगमन समितिको निर्णय अनुसार राहत वितरणको क्रममा के कति कारणले त्रृटि भएको हो सो सम्बन्धमा वडा कार्यलयसँग लिखित माग गरेका हुन ।
वडा कार्यलयले आईतवारसम्म सो सम्वन्धमा नगरपालिकालाई लिखित रुपमै स्पष्टीकरण पेश गर्नेछ नगरप्रवक्ता भोजवहादुर दर्ला्मिले बताए । त्यस्तै राहत सामग्रि खरिद गर्नेे क्रममा प्रत्यक्ष संलग्न रहेका खरिद समिति, विक्रेतालाई समेत यथासिघ्र जवाफ माग गरेको नगरप्रवक्ता दर्ला्मिले जानकारी दिएका छन ।
राहतको नाममा वडा नं ४ मा वितरण गरिएको खानेतेलको नमुना परिक्षणका लागि जनकपुरस्थित खाद्य गुणस्तर तथा प्रविधि कार्यलय आज नै पठाएको नगरप्रवक्ता दर्ला्मिले बताए ।
४ न वडामा राहत वितरण गर्ने क्रममा खानेतेलको नाममा अमृत व्राण्डका पालम तेल वितरण गर्दा व्यापक रुपमा स्थानियले असन्तुष्टि जनाएपछि नगरपालिकाले कदम उठाईएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१३ बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१३ बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१३ बैशाख २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१३ बैशाख २०७७, शनिबार
Next Post

जमातिका सम्पर्कमा रहेका थप २जनाकमा काेराेना पुष्टि

यादव अपहरण प्रकरणमा मुदा हाल्न जनता समाजवादीका नेताहरु पुगे प्रहरी परिसरमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh