• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा जनकपुर अस्पतालकाे अाइ सुलेशनमा भर्ना



नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर,रामगाेपालपुर
महाेतरीकाे रामगाेपालपुर नगरपालिका वाडा नम्बर १ लक्ष्मीपुर टाेलकाे १ एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा प्रदेश २काे जनकपुरधाममा रहेकाे प्रादेशक अस्पतालमा लगिएको छ ।
राम गाेपालपुरकाे मेयर अशाेक मण्डलकाअनुसार भारतकाे दिल्लिबाट चैत १३ गते अाफनाे घर आएका उनलाई चेक जाँच गर्न ल्याउदा उहाकाे अवस्था समान्य रहेपनि राम गाेपालपुर नगरपालिकाले महेन्द्र मा वि मा संचालन गरेकाे काेरेन्टाइनमा राखन लगाए । तर केहिदिनदेखि अत्यधिक जरो ,स्वासप्रस्वासमा समस्या, सुखा खाेकि हुनु लगायतकाे समस्या आएपछि कोरोना संक्रमण आशंकामा अाज जनकपुर प्रादेशिक अस्पतालमा पठाइएकाको राम गाेपालपुर नगरपालिकाकाे मेयर अशाेक मण्डलले जनाएको छ।
भारतकाे दिल्लिबाट गत १३ गते घर आएका उनी रामगाेपालपुर नगरपालिकाले संचालन गरेकाे काेरेन्टाइनमा बस्दै आएका थिए । रामगाेपालपुरकाे स्वास्थ्यकर्मिहरुले स्वास्थामा काेराेनाकाे अाशांका देखिएकाेले मेयरकाअनुसार उनलाइ जनकपुर पठाएको छ ।’वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले रामगाेपालपुर नगरपालिका लगायत तराईमा जोखिम देखिएको बताइन्छ । रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८ काे काेराेना अाशांकामा रहेकाे व्यक्तिलाइ अाइ सुलेसनमा भर्ना गरिएकाे मेयर मण्डलले जनाएकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२८ चैत्र २०७६, शुक्रबार
Next Post

एकै परिवारका आठजना नेपाली कोरोना संक्रमित

अाैरही नगरपालिकाकी उप मेयर झा द्वारा माक्स वितरण प्रतीक्षा खबर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh