• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सोनमा गाउपालिकाको क्वारेन्टाइनमा ८ जना संन्क्रमित मध्ये २ जना डिसचार्ज


DK यादव- महोत्तरी,
महोत्तरीको उच्च जोखिममा रहेको सम्सी र सोनमा गाउपालिका मध्ये सम्सीमा नबनाइए पनी सोनमा गाउपालिकामा ५० बेडको क्वारेन्टाइन बनाइएको छ।

मा बि खखना लोटनामा बनाइएको ५० बेडको क्वारेन्टाइनमा अहिले सम्म ८ जना मध्ये २ जाना डिसचार्ज भइ ६ जना लाई राखिएको छ। भारत तथा तेस्रो मुलुकबाट आएका कोरोनाको संक्रमणको संका लागेका ब्यक्तिहरुलाई क्वरेन्टाइनम राखिएको कुरा गाउँपालिकाका स्वास्थ्य संयोजक शंकर यादवले जनाएको छ।


क्वारेन्टाइनमा राखिएको मानिसहरुको स्वास्थ्य ठिकरहेको छ तर १४ दिन सम्म क्वारेन्टाइनमा राख्नु पर्छ त्यसैले राखेको कुरा मगर थाना स्वास्थ्य चौकीका प्रमुख र अहिले क्वारेन्टाइनमा खटिएका स्वाथ्यकर्मी राजकिशोर साहले बताउनु भएको छ।

भारतको बिहार राज्य सोनमा गाउपालिका सगै जोडिएको कारन यस गाउपालिकालाइ जोखिम को रुपमा लिएको छ।

गाउपालिका भित्र प्रत्येक वाडामा भारत लागायत अन्य मुल्क बाट घर फर्केका मानिसहरु लाई पहिचान गरि लगभग १४ दिन सम्म क्वारेन्टाइनमा राखी हेरचाख गर्ने उदेश्यले पहिचान समिती समेत निर्माण गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२६ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२६ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२६ चैत्र २०७६, बुधबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२६ चैत्र २०७६, बुधबार
Next Post

पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित

एनएमबि बैंकद्वारा प्रदेश २ सरकारलाई १०० थान पीपीइ हस्तान्तरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh