• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगोपालपुर नगरपालिकामा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ


रामगोपालपुर नगरपालिकामा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

 

रामगाेपालपुर, महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा  एक  किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

शुक्रबार राति १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जानकारी आएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

‘किशोरीको अभिभावकले दिएको उजुरीका अधारमा तत्कालै आरोपितहरूलाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी उपरीक्षक शर्माले भने, ‘किशोरी र आरोपितको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक अनुसन्धान, घटनास्थलको अवस्था र स्वास्थ्य परीक्षणले बलात्कर भएको देखिन्छ । अनुसन्धानबाट थप विस्तृत खुल्ने छ ।’

प्रहरील पक्राउ परेका दुवै जनालाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए । शुक्रबार राति सडकबाट जबर्जस्ती मोटर साइकलमा राखी रामगोपालपुर नगरपालिका–४स्थित साैतिनिया पाेखरी नजिक बजारमा बिरेन्द्र मण्डल   एजेन्टले संचालन गरेकाे प्रिन्स पानी उधाेगमा

ल्याएर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१ असार २०८२, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१ असार २०८२, आईतवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१ असार २०८२, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१ असार २०८२, आईतवार
Next Post

रौतहट बमकाण्डमा मारिएका पिन्टुका बाबु न्यायपरिषदमा : ‘हत्यारा जोगाउने न्यायाधीशलाई कारबाही होस्’

मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्यायो ४४ करोड ५० लाखको बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्यायो ४४ करोड ५० लाखको बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh