• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरीसंग जाेडिएका सिमा नाकाहरु बन्द गर्न गरियाे निर्णय


महोत्तरीमा आईतबार बाट भारतसँग जोडिएको ११ वटा सीमा नाका बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिती महोत्तरीले भारतसँग जोडिएको मलिवारा(भिठामोड) बाहेकको सबै सीमा नाका बन्द गर्ने भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको हो । उहाँले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाउदै ११ वटा नाकाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कोरोना भाईरस(कोभिड–१९) नेपाल भित्रिन सक्ने उच्च जोखिमका कारण सुरक्षा सतर्कता अपनाउदै समितीले मटिहानी नगरपालिकाका दुई वटा, मनरासिस्वा नगरपालिकाका पाँच वटा, सोनमा गाउँपालिकाका दुई वटा र सम्सी गाउँपालिकाका–दुई वटा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी महोत्तरीमा भारतसँग जोडिएका १२ नाकाहरु रहेका छन् । यी नाका बाहेक समेत नेपाल भारतबीचको सानो छोटीनाका र चोरबाटोहरु समेत नेपाली सुरक्षाकर्मीहरुको तर्फबाट बन्द हुने प्रजिअ खत्रीले बताउनुभयो ।
उहाँले भारतीय नागरिकसहित अन्य मुलकबाट आउने नागरिकलाई अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाउने रोक्ने निर्णय भएको बताउनुभयो ।
भारतबाट नेपाल फकर्ने नेपाली नागरिकलाई सीमा नाकाबाट स्वास्थ्य जाँच गराई प्रवेश गर्न दिईने उहाँले जानकारी दिनुभयो ।सभार शिरिश

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

८ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

८ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

८ चैत्र २०७६, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

८ चैत्र २०७६, शनिबार
Next Post

काेराेना भाइरस(काेभिड-१९)संक्रमणबाट मृत्युु हुनेकाे संख्या १३ हजार नाघयाे

मास्क र सेनिटाइजर कालाेबजारी गर्ने ४ जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh