• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेना भाइरस(काेभिड-१९)संक्रमणबाट मृत्युु हुनेकाे संख्या १३ हजार नाघयाे


विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।
आइतबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १३ हजार २५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको । यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ सय २५ पुगेको छ। त्यहाँ अहिलेसम्म ४२ हजार ६ सय ८१ जना संक्रमित उपचारको क्रममा छन् ।
इटालीमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ। अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ ।
त्यसैगरी गएको २४ घन्टामा स्पेनमा २८५, अमेरिकामा ६८, इरानमा १२३, फ्रान्समा ११२, युकेमा ५६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी अहिलेसम्म अमेरिकामा ३२४, स्पेनमा १३ सय ७८, इरानमा १५ सय ५६, फ्रान्समा ५६२, चीनमा ३२ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ३३२ पुगेको छ। त्यहाँ ५ जनाले ज्यान गुमाइसकेका छन् ।
आइतबार बिहानसम्म कोरोनाबाट विश्वभरि ३ लाख ६८ हजार ९२ जना संक्रमित भएका छन् । गएको २४ घन्टामा कोरोनाबाट विश्वर १६ सय ३८ जनाको ज्यान गएको छ ।
विश्वभर हालसम्म ९४ हजार सात सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

९ चैत्र २०७६, आईतवार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ चैत्र २०७६, आईतवार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

९ चैत्र २०७६, आईतवार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

९ चैत्र २०७६, आईतवार
Next Post

मास्क र सेनिटाइजर कालाेबजारी गर्ने ४ जना पक्राउ

प्रदेश २ मा नाम र राजधानी असफल भए पछि आरोप प्रत्यारोपमा दलहरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh