• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेशकाे राजधानिकाेलागि प्रदेश सभामा मतदान हुदै


जनकपुरधाम, चैत ४ गते ।
प्रदेश २ को स्थायी राजधानी तय गर्न प्रदेशसभामा मतदान सुरु भएको छ । दल तथा सांसदहरुले प्रस्तव गरेको गरेको तीवटा नाममध्ये नेपाल कमयुनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्य नरायण मण्डल, नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद परमेश्वर साहले संयुक्त रुपमा प्रदेशसभामा पेश गरेको जनकपुर राजधानीकालागि मतदान सुरु भएको हो ।
तीनैजना सांसदले प्रस्ताव गरेको प्रदेशको राजधानी जनकपुरधाम अन्तर्गत मिथिला माध्यमिकी परिक्रमा ढल्केवर पुर्वपश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजासम्म क्षेत्रफल तोकिएको छ । अर्का सांसद सिंहासन सिंह कल्वारले विरगंज राजधानी प्रस्ताव गरेका छन् । उनले प्रस्ताव गरेको राजधानीमा वीरगंजको विंदवाशिनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर जिनगढ हुँदै सिम्रौनगढसम्म क्षेत्रफल तोकिएको छ ।
यस्तै काँग्रेस सांसद राजेश्वर प्रसाद साहले समेत वीरगंज महानगरपालिका क्षेत्रफल तोकेर राजधानी प्रस्ताव गरेका छन् । जनकपुर राजधानीको प्रस्ताव दुइ तिहाइ बहुमतले पास नभएपछि मात्र सांसदहरुले अर्को प्रस्तावमा मतदान गर्नेछन् । १ सय ७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा राजधानी टुंग्याउन ७२ जना सांसदको मत आवश्यक छ । यसअघि नामाकरणकालािग भएको मतदानमा प्रदेशसभामा पेश भएका चारवटै प्रस्ताव विफल भएको थियो । टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

४ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

४ चैत्र २०७६, मंगलवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

४ चैत्र २०७६, मंगलवार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

४ चैत्र २०७६, मंगलवार
Next Post

धुलाे नियन्त्रण नगरेकाे भन्दै स्थानीयहरुले गरे चक्का जाम

कविता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh