• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मिथिलान्चलमा हाेलि पर्व मनाउदै


अापसी प्रेम र सद्भावको पर्व होली मिथिलाञ्चलमा अाज मनाइँदै छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोली पल्ट तराई मधेशमा होली खेल्ने परम्परा रहेको छ ।
सोमबार परिक्रमा सम्पन्न भएपछि मंगलबार परेको होली पर्व तराई मधेशका विभिन्न ठाउँमा मनाइयो । तर जनकपुरधाम लगायत मिथिलाञ्चलको विभिन्न ठाउँहरुमा अाज होली मनाइदै छ ।
मंगलबार माछमासु नखाने अधिकांसले अाज बुधबार होली मनाउन लागेका हुन् । होली पर्व मनाउन जनकपुरको विभिन्न ठाउँमा युवाहरुले मटकाफोर कार्यक्रम अायोजन गरेका छन् ।
होली पर्व मनाउन प्रदेश २ सरकारले अाज पनि विदा दिएको छ । प्रदेश सरकारले मंगलबार र बुधबार होली पर्वको अवसरमा विदा घोषणा गरेको थियो ।
हिमाल तथा पहाडी क्षेत्रमा भने फागु पुर्णिामाकैै दिन सोमबार नै होली मनाइएको थियो टुडेपाटीडटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२८ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२८ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२८ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२८ फाल्गुन २०७६, बुधबार
Next Post
सप्तरीमा भएको  दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बालकसहित दुई जनाकाे मृत्यू

एसईई परीक्षामा ४लाख भन्दा बढी परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा ४लाख भन्दा बढी परीक्षार्थी सहभागी हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh