Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

महोत्तरीमा लाखौं मूल्यको वेवारिस सरसमान प्रहरीले गरे बरामद

प्रतिक्षा खबर
२०७९ जेष्ठ १६, सोमबार २१:५६

गोपाल झा
महोत्तरी , १६ जेष्ठ महोत्तरीमा लाखौं मूल्य बराबरको वेवारिस अवस्थमा लुकाएर राखेको कपडा तथा किरानाका सरसमानहरु प्रहरीले बरामद गरेको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ स्थित आँप बगैचामा लुकाएर राखेको कपडा तथा किरानाका सरसमानहरु बेवारीसे अवस्थामा फेला परेको हो ।
प्रहरीले बरामद भएका सामानहरु भन्सार छली गरेर ल्याएको हुन सक्ने बताएको छ । आँपको बगैचाको छेउमा भारतबाट नेपाल तर्फ भन्छार छलि ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी, दाल,पाउडर दुध, खानेतेल, बिस्कुट र मिठाई लगायतको रु.१,२२,५३५रुपैया मुल्य बराबरको खाद्यान्न तथा किराना सामानहरुका सथै बिभिन्न किसिमका कपडाहरु रु.१,३९,७०० रुपैया गरी जम्मा रु.२ लाख ६२ हजार २५३ रुपैया बराबरको रहेको जनाईएको छ । सामानहरु बेवारीसे अवस्थामा राखिएको भन्ने खबर प्राप्त हुनाका साथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय.गौशाला तथा प्रहरी चौकि सम्सी बाट खटिएको प्रहरी टोलिले बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
प्रहरीले उक्त समानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीकालागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर