Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

प्रतिक्षा खबर
२०७६ माघ २३, बिहीबार १२:४४

नागेन्द्र यादव /

महोत्तरी : महोत्तरीको गौशाला–सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित कठुधार नजिक भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । गएराति कठुधार चेकपोस्ट नजिकै भएको मोटरसाईकल दुर्घटनामा परि स्थानिय २२ बर्षिय उमेश यादवको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीले दिएको अनुसार यादवले चलाउदै आएको वी आर ३० ई ७६९९ नम्बरको मोटरसाईकल वाटोको छेउमा रोकिराखेको ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको टयाक्टरसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

टयाक्टर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्डमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर